नेकपाका युवा नेता दिपेश श्रेष्ठको ब्लड क्यान्सर रोगको उपचारको क्रममा भरतपुर क्यान्सर अस्पताल निधन भएको छ । चितवनमा आज भदौ १८ गते बिहान ३:३० बजे असमायिक निधन भएकोमा पारीवारीक श्रोतले जनाएको छ ।