प्यालामा जाम छलकाएको थिइन
मेहखानामा गएर आएकोनी होइन
तर नसाले चुर भए आज किन
सम्हाल मलाई सम्हाल मलाई
प्यालामा ...........
विश्वास गर मेरो या नगर
नहो नसा यो रक्सीको
नहँु म यसको आदी
नसामा डुबेर तिमि पनि
हेर्दै जाउँ मेरो यो बर्बादी
प्यालामा ...........
बेहोशीमा तिमिलाई अंगाले
होस आएपछि चाल पाए
नसालु नजरको तिम्रो अधरले
तातो हावाको प्यासी स्पर्शले
चलायो जादु मलाई कसरी


































































