इटहरी : तरहरा जेसिज ०१९ को अध्यक्षमा विकास गिरी निर्वा्चित भएका छन् । उनका निकटतम प्रतिदन्धी गणेश घिमिरेले २८ मत प्राप्त गरेका थिए भने उनले ५५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् ।
यसैगरी कार्यकारी उपाध्यक्षमा वसन्त घिमिरे, मिलन गुरुङ उपाध्यक्षमा बिष्णु गिरी, रविन निरौला, चेवन खतिवडा, शम्भु घिमिरे सचिवमा भिम खड्का जन सम्पर्क अधिकारीमा तिर्थ बस्नेत निर्वाचित भएका छन् ।