पथरी : नेपाली सर्ट मुभीफस्ट लभ’ सार्वजनिक गरिएको छ ।

८ मिनेट ३६ सेकन्डको कथालाई फिपराज बेघाले लेखन तथा निर्देशन गरेका हुन् । मुभिमा मदन बेघा, रोजिना धिमाल, सुजना घिमिरे र प्रेम केडी भट्टराईले अभिनय गरेका छन् । पथरीको शान्ति सिमसार, साङ्गा छयोइलिङ गुम्बाको दृश्यलाई मुहासिंह थापामगरले छायाङ्कन गरेर सम्पादन गरेका छन् । दुईजनाको प्रेम कथालाई मुभिमा देखाउन खोजिएको निर्माण पक्षले भ्यू टावरले जनाएको छ ।

https://www.youtube.com/watch?v=4RDm2TlK0Hs