झापा:अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, अभिनेता आर्यन सिग्देल र हास्यकलाकार कलाकार शिवहरी पौडेल फिल्म ‘हजार जुनीसम्म’ को एक गीतमा देखिने भएका छन् ।

उनीहरु आइटम गीतमा डान्स गर्न लागेका हुन् आर्यन र दीपाको नृत्य रहेको गीतको केहि तस्वीर सार्वजनिक भएको छ । जसमा यी दुई डान्स गरिरहेको देख्न सकिन्छ । गीतमा शिवहरी पौडेल पनि छन् । विकासराज आचार्य कृत फिल्म आउँदो भाद्र ६ गतेदेखि प्रदर्शन हुँदैछ ।

dancee dancee4