मुम्बई : आफ्नो हट लूकका कारण सनी लियोनी भारतमा निकै चर्चित छिन् । उनले कैयन् बलिउड फिल्ममा काम गरिसकेकी छिन् भने एक नेपाली फिल्मको गीतमा पनि आइटम डान्स गरेकी छिन् । उनले ‘बिग बोस’ जस्तो टिभी शो पनि काम गरिसकेकी छिन् । यतिमात्र होइन, उनको जीवनमा आधारित वेब सिरिज पनि बनिसकेको छ । आजका दिनमा पनि उनी फिल्ममा व्यस्त छिन् । सनी लियोनीसँग जोडिएका कैयन् कुरा त दर्शकलाई थाहै छ । उनका बारेमा अझ धेरै जान्न दर्शक उत्सुक रहने गर्छन् ।sunny-leoneee

सनीले बाल्यकालमा हकी खेल्न खुबै रुचाउने गथिएन् । उनी केटाहरुसँग हकी खेल्ने गर्थिन् । सनीलाई आइस स्केटिङ गर्न पनि उत्तिकै रमाइलो लाग्ने गर्छ ।