पथरी : मोरङको लेटाङ-१ अधेरीमा भएको सडक दुर्घटनामा १ जनाको ज्यान गएको छ भने १६ जना घाइते भएका छन् ।
शुक्रवार साँझ लेटाङ बाट साग्मा हिँडेको बोलेर सडकबाट अनियन्त्रित भई दुर्घटनामा परेको हो ।
मृत्यु हुनेमा लेटाङ १ का नैनकुमार तामाङ रहेका छन् ।
गम्भीर घाइतेहरू मध्ये ९ जनाको विराट नर्सिङ होम र ७ जनाको पाथीभरा मेडिकल हल लेटाङमा उपचार भइरहेको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































