इटहरी : इटहरी चौकबाट दक्षिण विराटनगर लाइनमा आगलागी भइरहेको छ।
चिन्तन चौतारी होटेल छेवैको कवाडी कारखानामा आगलागी भएको हो।
आधा घण्टा देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।
आगलागी नियन्त्रणमामा इटहरी दुहबीको दमकलले काम गरिरहेको छ।

धरान : राष्ट्रिय स्वतन्त्र पार्टीले देश बनाउने जगको रूपमा रहेको स्थानिय तहक ...
धरान : विजयपुर स्थित पुरातात्त्विक महत्वको पिण्डेश्वर मन्दिर पश्चिम तर्फ स् ...
इटहरी : एनएमबी बैङ्क इटहरी शाखाले ५ अपाङ्ग बालबालिकाको निःशुल्क अपरेसनमा सह ...
धरान : प्रहरीले आज मङ्गलवार बिहान १ बजेको समयमा धरान-१५ मा मोटरसाइकल दुर्घट ...
धरान : नेवार समुदायको सामाजिक एकता र सांस्कृतिक संरक्षणलाई प्राथमिकता दिने ...
धरान : रिक्त शिक्षक दरबन्दीमा नियुक्तिको माग गर्दै अनशनमा बसेका बाल स ...
धरान : सरकारले २०८४ मा गरिनु पर्ने स्थानिय तहको चुनाव कहिले गर्ने हो मिति तोकेको छैन । तर चुनाव सहभागी हुने दलहरू स्थानिय चुनावको तयारीमा लागेका छन् ।तयारीकै क्रममा चुनावको स्वतन्त्र पर्यवेक्षण गर्ने ...