धरान : प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएका छन् ।
नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, राष्ट्रिय जनमोर्चा र एमालेको माधव नेपाल समूहको सहयोगमा देउवाले विश्वासको मत पाएका हुन् ।
देउवाले १६५ मत प्राप्त गरेका छन् भने विपक्षमा ८३ मत छ । ‘मत दिन्नमा १ मत रहेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































