आन्तरिक उडान निरन्तर, अन्तर्राष्ट्रिय ९ गते देखि स्थगित

  • चैत्र ७, २०७६
  • ४९० पटक पढिएको
  • कपुरी न्यूज
alt

इटहरी : सरकारले चैत ९ देखि १८ सम्म सबै अन्तर्राष्ट्रिय हवाई उडान बन्द गर्ने घोषणा गरेपनि आन्तरिक उडान भने निरन्तर रहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले अहिलेका लागि आन्तरिक उडान बन्द गर्ने कुनै पनि निर्णय नगरिएको प्रष्ट पारेको छ।

कोरोना भाइरसको संक्रमणबाट जोगिनका लागि भन्दै सरकारले चैत १० देखि २१ गतेसम्म देशभित्रका लामो दुरीका सवारीसधान चलाउन पनि नदिने घोषणा समेत गरेको छ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved