कोरोना बिरुद्द सभामुख र उपसभामुखको एक महिनाको तलब

  • चैत्र १२, २०७६
  • ४४८ पटक पढिएको
  • कपुरी न्यूज
alt

इटहरी : प्रदेश एकका सभामुख र उपसभामुखले आफ्नो एक महिना बराबरको तलब प्रदेश सरकारले बनाएको कोरोना नियन्त्रण कोषमा जम्मा गराएका छन् ।

मङ्गलवार प्रदेश सरकारले कोरोना बिरुद्द लड्न प्रदेश स्तरीय १० करोडको कोष स्थापना गरेको थियो ।

प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन २०७५ अनुसार सभामुखको ५३ हजार र उपसभामुखको ५० हजार तलब हुन्छ ।

कोषको रकम कोरोनासँग सम्बन्धित आपतकालिन अवस्थामा मात्र खर्च गरिनेछ । मुख्यमन्त्री, मन्त्री र सबै राज्यमन्त्रीहरुले उक्त कोषमा एक महिनाको बापतको तलब मङ्गलवार नै जम्मा गराएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved