कोरोनाबाट जोगिन बिराटनगरले छर्किन थाल्यो 'डिस इन्फेक्सन स्प्रे'

  • चैत्र १२, २०७६
  • ४०१ पटक पढिएको
  • कपुरी न्यूज
alt

इटहरी : विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणको लागि बिराटनगर महानगरपालिकाले स्प्रे छर्किन थालेको छ ।

बिराटनगरमा पनि जोखिम बढ्न थालेपछी महानगरक्षेत्रमा डिस इन्फेक्सन (निर्मलीकरण) अभियान सुरु गरेको हो ।

‘सोडिएम हाइपो क्लोराइड’लगायत विभिन्न रसायनबाट बनेको स्प्रे पहिलो चरणमा कोशी अस्पतालबाट शुरुवात गरिएको हो ।

बुधवार विराटनगर महानगरका मेयर भीम पराजुलीले कोशी अस्पताल पुगेर स्प्रेको सुरुवात गरेका थिए ।

डव्लुएचओ को मापदण्ड अनुसार क्वारेन्टाइनमा प्रयोग हुने डिस इन्फेक्सन स्प्रे महानगरले आफ्नै बनाएर छर्किन थालेको हो ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved