कोरोना भाइरसको संक्रमणले इटालीमा एकैदिनमा ९ सय १९ को मृत्यु

  • चैत्र १५, २०७६
  • ३६३ पटक पढिएको
  • कपुरी न्यूज
alt इटालीको एक विमानस्थलमा यात्रुको स्वास्थ्य परीक्षण गरीदैं

धरान : इटालीमा कोरोना भाइरसको संक्रमणले एकैदिन थप ९ सय १९ जनाको मृत्यु भएको छ ।

योसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ९ हजार १३४ पुगेको छ । शुक्रबार एकै दिन मृत्यु भएका मानिसको संख्या कोरोना भाइरसको महामारी फैलिए यताकै सबैभन्दा उच्च हो ।

८६ हजार ४९८ जना संक्रमित भएका छन् । यसमध्ये ११ हजार मानिस उपचारपछि ठीक भएका छन् ।

युरोपमा कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित भएको इटाली लकडाउनको अवस्थामा रहँदा संक्रमण फैलने र मानिसहरुको मृत्यु हुने क्रम रोकिएको छैन ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved