धमाधम निर्माण हुदैछ सर्दुखोलामा पुल

  • जेठ २७, २०७५ / ३,४६२ पटक पढिएको
alt

वर्षाअघि नै सर्दुको पुल बन्ने सम्भावना कम

धरानः लामो समयको प्रयासपछि थालिएको धरान–१७ स्थित सर्दुखोलामा पक्की पुल धमाधम बन्दैछ ।
स्थानीय जनप्रतिनिधी धरान–१७ का वडा अध्यक्ष सूर्यबहादुर भट्टराई(मनोज)सहितको टोलीले मन्त्रिालय नै पुगी पुल निर्माणका लागि बजेट छुट्याउन आग्रह गरेको थियो । सो आग्रहपछि पछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रलयले टेण्डर प्रक्रिया गरेको थियो । ४३ वटा पुल निर्माणको जिम्मा पाएको रसुवा कन्ट्रक्सनलाई धरान र बराह नगरपालिकालाई जोड्ने सर्दु खोलाको पुल निर्माण कार्य पहिलो प्रथमिकतामा राख्न मन्त्रालयले निर्देशन गरेको वडा अध्यक्ष भट्टराईले जानकारी दिए ।


सर्दुखोलामा बन्ने पुल २५० मिटर लामो र ११ मिटर चौडाईको हुनेछ । यस्तै ठकुरी खोलामा २५ मिटरको पुल बन्नेछ भने पट्नाली खोलामा ५० मिटर लामो पुल बन्ने भएको छ ।
यो पुलका लागि रसुवाले ३५ करोडमा ठेक्का पाएको हो । स्थानीय तहको प्रतिबद्धता कार्यान्वयन गर्न वडा अध्यक्ष भटराई (मनोज)ले भौतिक पूर्वाधार तथा यातायात मन्त्रलय पुगी यथासक्य पुन निर्माण गर्न ज्ञापनपत्रसमेत बुझाएका थिए । वडाअध्यक्ष भट्टराई (मनोज)लगायतको टोलीले वर्षा अघि नै पुल निर्माण सक्न निर्देशन दिएपनि हाल काम सुस्त गतिमा निर्माण हुँदैछ । पुल बन्ने भएपछि यहाँका स्थानीयवासीमा खुशी छाएपनि वर्षा अलि छिटो भएकाले समयमै काम नसकिने पो हो कि भन्ने चिन्ता सबैमा छ ।

सम्बन्धित समाचार
सर्प दंशबाट बालिकाको मृत्युपछि छानबिन गर्न एमालेको माग
सर्प दंशबाट बालिकाको मृत्युपछि छानबिन गर्न एमालेको माग

इटहरी : इटहरी उपमहानगरपालिका वडा नम्बर ५ की ८ वर्षीय बालिका आश्वना चौहानको ...

सिडिओका स्वकीय सहित २ जनाको मृत्यु, मदिरा र तीव्र गतिको कारण दुर्घटना भएको अनुमान
सिडिओका स्वकीय सहित २ जनाको मृत्यु, मदिरा र तीव्र गतिको कारण दुर्घटना भएको अनुमान

इटहरी : शनिवार राति बाइक दुर्घटनामा परि पूर्व पश्चिम राजमार्ग अन्तर्गत इटहर ...

सामाजिक सञ्जालको भिडिओकै आधारमा विराटनगरमा प्रहरीद्वारा युवतिसँग अभद्र व्यवहारको आरोपमा पक्राउ
सामाजिक सञ्जालको भिडिओकै आधारमा विराटनगरमा प्रहरीद्वारा युवतिसँग अभद्र व्यवहारको आरोपमा पक्राउ

विराटनगर : सार्वजनिक स्थलमा विद्यालय पोसाकमा रहेका युवतीमाथि अभद्र व्यवहार ...

इटहरीमा पुनः ‘देहव्यापार’ फैलिएको हो ?
इटहरीमा पुनः ‘देहव्यापार’ फैलिएको हो ?

इटहरी : रातको समय इटहरीको मुख्य चोकमा युवतीहरू बाइक र साना गाडीहरू रोक्दै ब ...

छोराको अवस्थाबारे कतैबाट जानकारी नआएपछि मुकेशकी आमा बेहोस अवस्थामा पुगेकी छन् : परिवार
छोराको अवस्थाबारे कतैबाट जानकारी नआएपछि मुकेशकी आमा बेहोस अवस्थामा पुगेकी छन् : परिवार

धरान : भदौ १० गते भोटेकोशीमा आएको भयानक बाढी त्रिशूली–३ क्षेत्रमा प्रवेश गर ...

भोटेकोशी बाढीपछि धरान, इटहरी, वराहक्षेत्र, रामधुनी, भोक्राहा, कोशीका १५ जना सम्पर्कमा छैनन्
भोटेकोशी बाढीपछि धरान, इटहरी, वराहक्षेत्र, रामधुनी, भोक्राहा, कोशीका १५ जना सम्पर्कमा छैनन्

धरान : भोटेकोसीमा आएको भयानक बाढी प्रभावित क्षेत्रमा सुनसरी जिल्लाबाट विभिन ...

राजनीतिथप+
प्रेस युनियन सुनसरी : बीपी कोइराला प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका सुत्राधार
भदौ २७, २०८३

इटहरी :  नेपाल प्रेस युनियन सुनसरीले इटहरीमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामा बीपी कोइराला विषयक बिचार गोष्ठीको आयोजना ग¥यो । ११३ औँ बीपी जयन्तीको अवसरमा शुक्रवार आयोजित कार्यक्रममा विशिष्ट व्य ...

समाजथप+