झापा : झापाको गौरादहका एक युवाले आत्मदाह गरेका छन् ।
गौरादह नगरपालिका वडा नं. १ बजार घर भएका सत्य नारायण शाहको ३५ वर्षीय छोरा रोशन शाहले आफैँले आफ्नो शरीरमा आगो लगाएर आत्महत्या गरेको इलाका प्रहरी कार्यालय गौरादहले जनाएको छ ।
शाह डिप्रेशनको बिरामी रहेको जनाइएको छ ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































