झापा : झापामा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका-११ का मेघराज राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ।
उनलाई बिहीबार राति हात्तीले आक्रमण गरेको र घरबाट ५० मिटर पर बाटामा शव फेला परेको प्रहरीले बताएको छ।
हात्तीले मृतक राईको घरसमेत भत्काएको प्रहरीले जानकारी दिएको छ।
मृतक राईको शव पोष्टमार्टमका लागि दमक अस्पताल लगिएको प्रहरीले बताएको छ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        