इटहरी : सप्तकोसी नदीमा पानीको बहाव बिस्तारै कम हुँदै गएको छ। पछिल्लो मापन अनुसार ६ लाख ५५ हजार ५ क्युसेक पुगेको छ । यसअघि ६ लाख ६१ हजार सम्म पुगेको बहाव बिस्तारै घट्न थालेको बताइएको छ ।
ब्यारेजका ५६ वटै ढोका खोलिएको र पुलबाट सवारी साधन र मानवीय आवतजावतमा रोक लगाइएको छ।





![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































