धरान : प्रहरीले झापाको हल्दिवारी-२ का २५ वर्षीय विष्णु राजवंशीलाई शुक्रवार लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार उनलाई १ ग्राम ९५० ग्राम ब्राउनसुगर सहित भद्रपुर–३ मा मेचीपरी प्रहरी चौकीको प्रहरी टोलीले चेकजाँचको क्रममा पक्राउ गरेको हो ।