दमक : झापाको दमकमा आफ्नै घरको छतबाट खसेर एक जना वृद्धको ज्यान गएको छ ।
दमक-५ स्थित दिपिनी मार्ग स्थित आफ्नै ३ तले घरको छतबाट खसेर ८१ वर्षीय टेक बहादुर गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगर कार्यपालिकाले प्रमुख प्रशासकीय अधिकृ ...
चतरा : सप्तकोशी नदीमा यात्रुवाहक जेटबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएक ...
धरान : दशैं तिहारको बेला नगद लेनदेन हुने खेल हाउजी, जुवा, तास जस्ता गैरकानु ...
धरान : वीपी प्रतिष्ठान अस्पतालमा बिरामीको रगत परीक्षणको ल्याब रिपोर्ट बिराम ...
वराहक्षेत्र : सुनसरीको वराहक्षेत्र नगरपालिकाले चक्रघट्टिस्थित कार्यालयबाटै ...
धरान : दशैं, तिहारको समयको कोशी प्रदेशमा कुल ८ हजार १३३ जनाको सङ्ख्यामा प्र ...
धरान : सरकारले २०८४ मा गरिनु पर्ने स्थानिय तहको चुनाव कहिले गर्ने हो मिति तोकेको छैन । तर चुनाव सहभागी हुने दलहरू स्थानिय चुनावको तयारीमा लागेका छन् ।तयारीकै क्रममा चुनावको स्वतन्त्र पर्यवेक्षण गर्ने ...