मोरङको मिक्लाजुङमा बम विष्फोट

  • माघ ६, २०७६
  • ४२६ पटक पढिएको
  • कपुरीन्यूज
alt

पथरी : मोरङको मिक्लाजुङमा आइतबार साँझ बम विष्फोट भएको छ । निर्माणाधीन मिक्लाजुङ–आइतबारे सडक निर्माणका लागि राखिएका तीनवटा स्काभेटरमा विष्फोट गराइएको स्थानीयले बताएका छन् ।

विष्फोट कसले र किन गराए भन्ने खुल्न सकेको छैन।प्रहरीले विप्लव समूहको प्रतिबन्धित नेकपाका कार्यकर्ताले विष्फोट गराएको आशंका गरेको छ । विष्फोटबाट भएको क्षतिको विस्तृत विवरण आइसकेको छैन । उत्तरी मोरङ २०५२ पछि पनि तत्कालीन माओवादी शैन्य तालिम हुने क्षेत्रका रुपमा चिनिन्छ ।

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved