इटहरी : सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी सेवा तत्कालको लागि बन्द गर्ने घोषणा गरेको छ ।
शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।
सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान र १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाएको छ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)





























































