सरकारी, अन्तर्राष्ट्रिय हवाई, यातायात सेवा बन्द (यस्तो छ तालिका )

  • चैत्र ७, २०७६
  • ११४८१ पटक पढिएको
  • कपुरी न्यूज
alt राष्ट्रका नाममा सम्बोधन गर्दै सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली

इटहरी : सरकारले अत्यावश्यक सेवा बाहेकका अन्य सरकारी सेवा तत्कालको लागि बन्द गर्ने घोषणा गरेको छ ।

शुक्रवार प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गर्दै चैत ९ देखि २१ गते सम्म संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायिक र निजी संस्थाबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने घोषणा गरेको हो ।

सरकारले चैत ९ देखि १८ गतेसम्म सबै हवाई उडान र १० गतेदेखि लामो दुरीका सार्वजनिक सवारी चलाउन रोक लगाएको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • केशवराज भण्डारी (बिर्तामोड)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved