पथरीमा छुरा प्रहार,एक घाइते

  • चैत्र २१, २०७६
  • ३२०० पटक पढिएको
  • कपुरी न्यूज
alt

पथरी : मोरङको पथरी बजारमा छुरा प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । पथरीशनिश्चरे १ का ६५ वर्षीय दिलीप तामाङ छुरा प्रहारबाट गम्भीर घाइते भएका हुन ।

तामाङलाई सामान्य विवादमा सोही ठाउका विजय लिम्बुले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।

साँझ तामाङ सँग लिम्बुले विवाद गरेको र विवाद उग्र रूप लिएपछि लिम्बुले छुरा प्रहार गरेको गिरीले बताए । लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तामाङको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved