पथरी : मोरङको पथरी बजारमा छुरा प्रहारबाट एक व्यक्ति गम्भीर घाइते भएका छन् । पथरीशनिश्चरे १ का ६५ वर्षीय दिलीप तामाङ छुरा प्रहारबाट गम्भीर घाइते भएका हुन ।
तामाङलाई सामान्य विवादमा सोही ठाउका विजय लिम्बुले छुरा प्रहार गरेको इलाका प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक दिलीप गिरीले जानकारी दिए ।
साँझ तामाङ सँग लिम्बुले विवाद गरेको र विवाद उग्र रूप लिएपछि लिम्बुले छुरा प्रहार गरेको गिरीले बताए । लिम्बुलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने तामाङको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        