काठमाडौं : नेपालमा आज कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु/कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ । दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति देशका पश्चिमी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा हुनेछ ।




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































