आजबाट मौसम सफा हुने

  • पुष २६, २०७६
  • ११२ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : नेपालमा आज कुनैपनि उल्लेखनिय मौसमी प्रणाली नभएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार देशका केही स्थानमा हुस्सु/कुहिरो लागेपनि अन्य स्थानहरुमा घाम लागेको छ । दिउँसो मध्य र पूर्वी पहाडी भूभागमा आंशिक बदली भए पनि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । राति देशका पश्चिमी भूभागमा आंशिक बदली भई बाँकी स्थानमा मौसम सफा हुनेछ ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • सम्पादक: आर. के. राई
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved