मलाइका अरोडाको पछि पछि अर्जुन कपूर

  • माघ २३, २०७६
  • ६०३ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : बलिउड अभिनेत्री मलाइका अरोडा र अर्जुन कपूरको सम्बन्धको विषयलाई लिएर निकै चर्चा हुन थालेको छ । उमेरको अन्तरले पनि प्रेमसम्बन्धको बारेमा खबर बाहिरिएसँगै उनीहरु चर्चामा थिए ।

यसैबीच, एकपटक फेरि यो जोडी चर्चामा छाएको छ । बोल्ड लुक्सका कारण यो जोडी ‘टक अफ द टाउन’ बनेका छन् । मंगलबार मध्यरातमा अरमान जैन र अनीषा मल्होत्राको विवाहको ककटेल पार्टीमा सहभागी हुन गएको यो जोडीको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको छ ।

यसैबीच मलाइका अरोडा निकै हट लुक्समा देखिएकी छिन् । उनी रातो सारीमा देखिएकी छिन् । अर्जुन कपूरले हरियो रङको शेरवानी लगाएका छन् । उनी भेन्यूमा पुग्ने वित्तिकै मलाइकालाई पर्खिरहन्छन् र मलाइका भेन्यूमा पुगेपछि दुवैले फोटोशुट गर्दै गराएका छन् ।

यसका साथै सामाजिक सञ्जालमा अर्को भिडियो भाइरल भएको छ । उक्त भिडियोमा मलाइका व्यवसायी मुकेश अम्बानी र उनकी पत्नी नीता अम्बानीसँग भेटघाट गर्छिन् र अगाडि बढ्छिन् त्यसै समयमा मलाइकाको पछि पछि अर्जुन कपूर छिटो छिटो हिँडेर पछि पछि गएको देखिएको छ ।

भाइरल यो जोडीको तस्बिर पनि निकै भाइरल भइरहेको छ । साथमा दुवै निकै सुन्दर देखिएका छन् ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved