कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

  • माघ ८, २०७६
  • २८५ पटक पढिएको
  • कपुरीन्यूज
alt

काठमाडौं : आगामी बैशाखबाट हुने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै २०७७ सालमा संचालन हुने परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जसमा कक्षा १२ को परीक्षा बैशाख ८ गतेबाट सुरु हुनेछ । त्यस्तैगरी कक्षा ११ को परीक्षा २१ गते देखि सुरु तालिकामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् परीक्षा तालिका

image-110

 

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक: मात्रिका प्रसाद नेपाल
  • संवाददाता: वसन्त वान्तवा राई (धरान)
  • संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • डेक्स: पारस राई
    बिज्ञापन प्रमुख: सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved