काठमाडौं : आगामी बैशाखबाट हुने कक्षा ११ र १२ को परीक्षा तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले एक सूचना जारी गर्दै २०७७ सालमा संचालन हुने परीक्षा तालिका सार्वजनिक गरेको हो ।

जसमा कक्षा १२ को परीक्षा बैशाख ८ गतेबाट सुरु हुनेछ । त्यस्तैगरी कक्षा ११ को परीक्षा २१ गते देखि सुरु तालिकामा उल्लेख गरिएको छ ।

हेर्नुहोस् परीक्षा तालिका

image-110