इटहरी : सधैँ तुवाँलो र धुवाँले वातावरण केही दिनदेखि स्वच्छ र सफा देखिन थालेको छ ।

बर्षात भएपछि झनै आकाश खुल्ला देखिएको छ । अघिल्लो लकडाउनमा भाइरल भएको इटहरी उपमहानगरपालिका अगाडि रहेको ढकमक्क फूलेको शिरीषको फूलमा फोटो खिच्ने हरूको भिड लाग्न थालेको छ ।

सामान्य अवस्थामा ख्याल नहुने वातावरणीय सौन्दर्य लकडाउनको समयमा सर्वसाधारणको रुचिमा पर्छ ।

तस्बिर : विनय बाह्रकोटी

siris-ko-phul-4siris-ko-phul-3

siris-ko-phul-2