अर्जुन कपूरसँग बिहे गर्न मलाइका तयार

  • फाल्गुन १, २०७६
  • ९२९ पटक पढिएको
  • कपुरीन्यूज
alt

मुम्बई : बलिउडमा यतिबेला चर्चामा रहेको जोडी हो, अर्जुन कपूर र मलाइका अरोरा । उनीहरु प्रायः एकसाथ विभिन्न कार्यक्रममा सहभागी भएका फोटो र भिडियोहरु पनि निकै भाइरल भइरहेका छन् । यो जोडीलाई धेरै दर्शकले मन पनि पराएका छन् । यति मात्र होइन सामाजिक सञ्जालमा उनीहरुको विवाहलाई लिएर पनि उत्तिकै चर्चा भइरहेको छ ।

malaika

विवाहको विषयलाई लिएर भारतीय सञ्चारमाध्यमले विभिन्न तरिकाले समाचार पनि लेखेका छन् । स्रोतलाई उल्लेख गर्दै एक सञ्चार माध्यमले मलाइका अर्जुनसँग विवाह गर्न तयार रहेको बताएको छ । उनी तयार भए पनि अर्जुन भने अझै तयार नभएको बताउँदै आएका छन् । एक रिपोर्टका अनुसार अर्जनुले अहिले नै विवाह गर्ने समय नआएको बताएका छन् ।

केही समय अगाडि एक अन्तर्वार्तामा अर्जुनले विवाहको लागि परिवारको कुनै पनि दबाब नभएको उल्लेख गरेका थिए । उनले आफूलाई विवाह गर्ने र घरबार बसाउने इच्छा लागेपछि विवाह गर्ने पनि उल्लेख गरेका थिए ।

सम्बन्धित समाचार

सम्पर्क

न्यूजईस्ट मिडिया प्रा. ली.

धरान - १२, महेन्द्र पथ, सुनसरी, नेपाल

  • कम्पनी दर्ता प्रमाणपत्र नं.: १७३२५२/०७४/०७५
  • स्थायी लेखा नं.: ६०६९०३०७३
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: १४०४/०७५-७६

विज्ञापनका लागि

९८४२२७५७३०, ९८०२०७५७३०

Email: [email protected]

[email protected]

  • अध्यक्ष तथा प्रबन्ध निर्देशक मात्रिका प्रसाद नेपाल
  • कार्यकारी सम्पादक भैरब आङ्ला
  • संवाददाता संजिता धमला (धरान)
  • बिनय बाह्रकोटी (ईटहरी)
  • कृष्ण 'बहाब' भट्टराई (इटहरी)
  • अर्जुन काफ्ले (पथरी)
  • केशवराज भण्डारी (बिर्तामोड)
  • बिज्ञापन प्रमुख सुजन खत्री (९८०७०९२०९७)

Copyright © 2018 / 2020 - Kapurinews.com All rights reserved